राप्रपा नेपालका सांसद श्रेष्ठले भने– सरकारलाई हाम्रो समर्थन छ, देशलाई ओलीकै खाँचो छ
##

काठमाडौं, ८ साउन । राप्रपा नेपालका सांसद सुशीलकुमार श्रेष्ठले वर्तमान सरकारलाई आफूहरूको समर्थन रहेको बताए ।


व्यवस्थापिका संसदमा अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले मुलुकमा स्थायी सरकारको आवश्यकता रहेको बताए । उहाँले संविधानअनुसार चुनाव गर्नुपर्ने अवस्था रहेकाले केपी ओली नेतृत्वको सरकार मुलुकलाई आवश्यक रहेको उल्लेख गरे । 
###

0 comments

Write Down Your Responses

Powered by Blogger.