सांसद प्रेम सुवालले भने –‘भारतले नेपाली नेतालाई लेण्डुप दोर्जे बनाउन खोज्यो’
##

काठमाडौं, ८ साउन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनु सरकारी प्राविधिक अनैतिकता भएको बताएका छन् । ब्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पेश भएको अविश्वासको प्रश्तावमाथी छलफल गर्दै सांसद सुवालले भारतीय शासकको स्वेच्छाचारीमा कुनै दल नबोलेको बताए!

  ‘मोदीले बेलायत र युरोपेली संसदसँग मिलेर नेपालको संविधान समावेशी नभएको भनेर भन्नु, भाजपाका नेता भगतसिंह कोसियारीले जंगे पिलर हटाएर नेपालीलाई भुटानी जस्तै सुखी बनाउँछौं भन्नुले भारतले नेपाली नेतालाई लेण्डुप दोर्जे बनाउने योजनामा रहेको प्रष्ट छ’ सांसद सुवालले भने ।

###

0 comments

Write Down Your Responses

Powered by Blogger.