९८५ करोडमा यस्तो बन्दैछ रोनाल्डोको पाँच तारे होटल – तस्बिहरु
##

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको पाँच तारे होटल ‘PESTANA CR7’ छिट्टै खुल्ने तरखरमा छ। लिबसनमा बनेको यो होटल निकै शानदार छ। यसको ओपनिङ कार्यक्रममा ठूला बिजनेसम्यान, सेलेब्रेटी अनि स्पोर्टस् स्टार सामेल हुने चर्चा छ।

करिब ९८५ करोड रुपैयाँ बराबर मूल्यको यो होटलमा भव्य स्वीमिङ पुल अनि ४ प्ले स्टेशन छन्। यस्तै अन्य पाँच तारे होटल सन् २०१७ सम्ममा रियल मेड्रिड र न्यूर्योर्कमा सुरु गर्न सोचमा छन् रोनाल्डो।

रोनाल्डोको यो नयाँ होटलमा कुल ४८ वटा कोठा छन्। एउटा कोठाको भाडा प्रतिदिन करिब २५,००० रुपैयाँ बराबर छ। जहाँ सुइटको भाडा प्रतिदिन करिब ८१,००० रुपैयाँ बराबर छ।
###

0 comments

Write Down Your Responses

Powered by Blogger.