संसद बैठक सुरु, अविश्वास प्रस्तावमाथि छलफल जारी
##

श्रावण ८, २०७३- शनिबार बिहान ११ बजे सुरु भएको संसद बैठकमा प्रधानमन्त्रीको अविश्वासको प्रस्तावमाथि छलफल जारी रहेको छ । शुक्रबार बेलुकादेखि सुरु भएको छलफल शनिबार पनि जारी छ ।

बैठकको सुरुमा नेपाली कांग्रेसका सांसद रमेश लेखकले बोलेका थिए । त्यसपछि एमाले नेता माधव नेपाल र माअाेवादी सांसद हरीबाेल गजुरेल बाेलेका थिए । अन्य सांसदहरुले बाेल्ने क्रम जारी छ ।
प्रस्ताव माथिको छलफल भोली सकिने र त्यसपछि मतदान हुने छ ।

###

0 comments

Write Down Your Responses

Powered by Blogger.